- ADVERTISEMENT -

अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा

March 3, 2020
558
Shares
- ADVERTISEMENT -

काठमाडौं, २० फागुन २०७६ । राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल सकिएसंगै अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ ।

अर्थमन्त्री डा.खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभएपछि अर्थमन्त्री डा.खतिवडाले मंगलबार मुख्यसचिव रेग्मीमार्फत राजीनामा बुझाउनुभएको हो । २०७४ फागुन १४ गते डा.खतिवडाले अर्थमन्त्रीका रुपमा कार्यभार सम्हाल्नुभएको थियो ।

डा.खतिवडाले राजीनामा दिनुभएपनि प्रधानमन्त्री ओलीले उहाँलाई पुनः नियुक्ति गर्ने तयारी रहेको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -