- ADVERTISEMENT -

चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपालीमा कोरोनाको आशङ्का

March 1, 2020
605
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, १८ फागुन २०७६ । कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पतालमा तिनजना युवा भर्ना भएका छन् ।

चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली र एक जनाचिनियाँ नागरिकअस्पताल भर्ना भएका हुन्।

- ADVERTISEMENT -

Advertisement

उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

अस्पतालमा राखिएका तीनै जना पुरुष हुन्। दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिइसकेको छ। दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -