Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:३७ बिहान
- ADVERTISEMENT -

चीनमा नेपाली लिन गएका १८ जनामै कोरोनाको संक्रमण नभएको पुष्टि

प्रकाशित मिति: २०७६ फागुन १८, आइतबार

605
Shares

काठमाडौं, १८ फागुन २०७६ । चीनको वुहानमा नेपाली नागरिक लिन गएका चालक दलका १८ जनामै कोरोना भाइरस (कोभिड १९) को संक्रमण नरहेको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनीहरुमा संक्रमण नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। चालक दलका १८ जना सबैमा कोरोना भाइरसको संक्रमण नरहेको मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए ।

कोरोना परीक्षणका लागि शनिबार उनीहरु सबैको नमुना संकलन गरिएको थियो। उनीहरुलाई क्वारेन्टाइन (निगरानी) का लागि नगरकोटमा राखिएको थियो ।

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना सबैको पनि कोरोना परीक्षणका लागि शनिबार नमुना संकलन गरिएको छ । उनीहरुको नमुना परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १४औं दिनमा पुनः कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -