Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
६:१५:३३ बेलुका
- ADVERTISEMENT -

सेयर बजारको नयाँ कीर्तिमान

प्रकाशित मिति: २०७६ फागुन १४, बुधबार

884
Shares

काठमाडौं, १५ फागुन २०७६ । केही दिनदेखि लगातार बढिरहेको सेयर बजारले बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ । सेयर बजारमा बुधबार सबा चार अर्बको कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च कारोबार अंक हो ।

बुधबार नेप्से परिसूचक ५१ अंकले बढेको छ । नेप्से परिसूचक बुधबार ५१ अंकले बढेर १५९६.१३ बिन्दुमा उक्लिएको छ । १८० कम्पनीको ४ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९९ लाख ६ हजार ९८९ कित्ता सेयर खरिद–बिक्री भएका छन् । कारोबार भएका १२ वटै समूहका सूचक बढेका छन् ।

सबैभन्दा बढी जीवन बिमा समूह ५७१.१८ अंकले र निर्जीवन बिमा समूह २३३.५१ अंकले वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक ५०.४७ अंकले वृद्धि भएको छ ।

सेयर बजारले नरुचाएका अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न नेकपाको औपचारिक निर्णयपछि बजारमा एकाएक बढेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -