Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:३९ बिहान
- ADVERTISEMENT -

ऐतिहासिक र साँस्कृतिक महत्त्वलाई संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति: २०७६ फागुन १४, बुधबार

596
Shares

काठमाडौं, १५ फागुन २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रबलीकरण कार्य जारी रहेको केशरमहलको अवलोकन गर्नुभएको छ । मंगलवार उहाले उक्त अवसरमा केशरमहलको ऐतिहासिक र साँस्कृतिक महत्त्वलाई संरक्षण गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गर्नुभयो । पुस्तकालयको अवलोकनपछि उहाँले आगन्तुक पुस्तिकामा केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौ भन्ने सन्देश समेत लेख्नुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशरमहललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रियस्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी गराउनुभयो । ५९ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौता रहेको केशरमहलको प्रबलीकरण २०७८ साल मङ्‌सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -