काठमाडौं, ८ फागुन २०७६ । सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिनु भएको छ ।
७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिनु भएको हो ।
संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनु भएको जानकारी दिनु भएको हो ।
प्रकाशित मिति: २०७६ फागुन ८, बिहीबार