- ADVERTISEMENT -

डा. शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त

February 17, 2020
1344
Shares
- ADVERTISEMENT -

काठमाडौं, ५ फागुन २०७६ । प्रतिनिधिसभाका निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तुङ्बाहाम्फेलाई कानुनमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि सो मन्त्रालय रिक्त रहेकोमा प्रधानमन्त्रीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई कार्यभार सुम्पिनुभएको थियो ।

गत माघ ६ गते प्रतिनिधिसभाको उससुभामुख पदबाट डा. तुम्बाहाम्फेले राजीनामा दिनुभएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -