- ADVERTISEMENT -

“शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र पदयात्रा” आयोजना

February 15, 2020
1262
Shares
- ADVERTISEMENT -

काठमाडौं, ३ माघ २०७६ । ताप्लेजुङ समाज नेपाल धुम्बाराही काठमाडौँको आयोजनामा, नेपाल पर्यटन बोर्डको प्रवद्रकमा “शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र पदयात्रा” २०७६ हुने भएको छ ।

“हाम्रो ताप्लेजुङ, प्यारो ताप्लेजुङ” नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने उदेश्यका साथ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश भट्टराईको प्रमुख आतित्यतामा, पूर्व मन्त्री, युवा नेता माननीय गगन थापाको विशिष्ट आतित्यतामा उक्त कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त पदयात्रा यहि फागुन १७ गते शनिबारका दिन बिहान ६ बजेर ३० मिनेटमा सुरु हुनेछ । तपेस रिसोर्ट, बुढानिलकण्ठमा भेला हुन आयोजकले सम्पर्ण महानुभाबहरुमा हार्दिक आमन्त्रण गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -