Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
८:४३:०६ राति
- ADVERTISEMENT -

प्रथम एनआरएनए कान्तो रनिङ कप आयोजना

प्रकाशित मिति: २०७६ फागुन ३, शनिबार

1019
Shares

जापान, ३ फागुन २०७६ । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रिय कमिटीले प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० गर्ने भएको छ । आगमी मार्च २९ तारिख जापान भरिको खेलप्रेमीहरुलाई समेटेर प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० गर्ने भएको हो ।

प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा प्रथम हुनेलाई कप,रनिङ शिल्ड साथै नगद ५ लाख १० हजार येन पुरस्कार दिने घोषणा गरेको कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी, दोस्रो हुनेलाई २ लाख ५० कप,सेमि फाईनालिसटलाई जनही ५०-५० हजार येन र कप, अनुशासित टिमलाई कप ,वेस्ट प्लेअरलाई कप तथा नगद,हाई स्कोरलाई कप तथा नगद,वेस्ट स्ट्राइकरलाइ कप तथ नगद,प्ले अफ द लिगलाइ पनि कप दिने जनाएको छ ।

फुजिमोरी पार्क हाचिओजीमा हुने उक्त खेललाई नेपाल फुटवल संघ जापान र गैरआवसीय नेपाली संघ जापानले सपोर्ट र मातृसन्देश डट कटले मिडिया सपोर्ट गरेको छ । उक्त प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा सहभागि हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने एनआरएनए कान्तोका अध्यक्ष राकेश रुम्बाले जानकारी दिनुभयो ।

उक्त खेलको लागि सहयोग दाताहरूलाई प्रतियोगिता सफल बनाउन सहयोग गरिदिनु हुन पनी कार्यक्रम आर्थिक विभाग संयोजक तथा एनआरएनए कान्तो कोषाध्यक्ष सागर कार्कीद्वारा हार्दिक अपील गर्नु भएको छ ।

खेलमा टिम सिमित मात्र खेलाउने भएकोले समयमा नै आफ्नो टिमको दर्ता गरी ठाउँ सुरक्षित गर्न पनि आयोजना एनआरएनए कान्तोले अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -