Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:२७ बिहान
- ADVERTISEMENT -

राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन

प्रकाशित मिति: २०७६ फागुन २, शुक्रबार

667
Shares

काठमाण्डौँ, २ माघ २०७६ । राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ ।

नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको आज बिहान निधन भएको राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

क्यान्सरबाट पिडित उपाध्यायको आज बिहान भैरहवामा निधन भएको पाण्डेले बताउनु भयो । उहाको शुक्रबार २ बजे दाहसंस्कार गरिने नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनु भयो ।

२०३१ सालमा रुपन्देहीमा जन्मिनु भएका उपाध्याय २०४२ सालदेखि राजनीतिमा सक्रिय रहदैँ आउनु भएको थियो । हाल प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहनु भएको थियो । २०५४ सालमा गाविस उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका उपाध्यायय सोही क्षेत्रवाट ३–३ पटक क्षेत्रीय सभापतिसमेत हुनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -