Opens in a new tab
२०८३ मंसिर १, सोमबार
७:२८:०० बिहान
- ADVERTISEMENT -

फर्किकालाई १४ दिनसम्म भेटन नपाउने : कोरोना प्रभावितका लागि १५५ बेड तयारी अवस्थामा

प्रकाशित मिति: २०७६ फागुन २, शुक्रबार

650
Shares

काठमाडौं, २ फागुन २०७६ । सरकारले कोरोना भाइरस प्रभावितका लागि १५५ वटा बेड तयारी अवस्थामा राखेको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीले दिएको जानकारी अनुसार टेकु, पाटन र बीर अस्पतालमा ४३ वटा बेड तयारी अवस्थामा छ । त्यस्तै अन्य अस्पतालहरुमा पनि बेड तयारीमा अवस्थामा राखिएको छ । तत्काल १५५ वटा बेड तयारी अवस्थामा राखिएको ति अधिकारीको भनाई छ । सरकारले ५० चिकित्सकलाइ विषेश तालिम दिएको ति अधिकारीको भनाइ छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण नभएकाले नआत्तिन र हल्लाको पछि नलाग्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आग्रह गरेका छन् ।

रुघा खोकी लाग्दा पनि कोरोना नै हो कि भनेर आत्तिने प्रवृत्ति रहेको भन्दै हल्लाको पछि नलाग्न उनले आग्रह गरे । दुई महिनाअघि चीनको बुहानवाट सुरु भएको कोरोना भाइरसवाट अहिलेसम्म १ हजार ३०० को मृत्यु भैसकेको छ । राजधानीबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -