Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४६:३१ बिहान
- ADVERTISEMENT -

नेपाली सेनाद्वारा पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसलाई हेलिकप्टर

प्रकाशित मिति: २०७६ फागुन १, बिहीबार

618
Shares

काठमाडौँ, १ फागुन २०७६ । नेपाली सेनाले पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसलाई हेलिकप्टर दिएको छ ।

सेनाले सेवा अवधि पुरा भएको एकथान एलोइट थर्ड हेलिकोप्टर त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसलाई सहयोग स्वरुप उपलब्ध गराएको हो ।

रक्षा मन्त्रालयबाट स्विकृती भएछि सेनाले हेलिकोप्टर सहित त्यसका पार्टपूर्जा समेत बुधबार क्याम्पसलाई हस्तानान्तरण गरेको हो । हेलिकोप्टर नेपाली सेनाका संभाररथी उपरथी प्रभुराम शर्माले क्याम्पसलाई हस्तानान्तरण गरेका हुन् ।

सेनाले २ चैत्र २०७५ मा अन्तिम उडान गरेको हेलिकोप्टर अध्ययन अनुसन्धानका लागि क्याम्पसलाई उपलब्ध गराएको हो । नेपालमै पहिलो पटक संचालन भएको एरोस्पेश इन्जिनियरिङ अध्ययनमा व्यवहारिक ज्ञानको लागी सेनाले उक्त हेलिकोप्टर उपलब्ध गराएको हो ।

सो हेलिकोप्टरले ४ हजार एक सय २१ घण्टा उडान तथा ९ हजार ७ सय ५२ पटक ल्याण्डिङ गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -