Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५१:३५ बिहान
- ADVERTISEMENT -

ठाकुर ज्ञवाली आइजीपी नियुक्त

प्रकाशित मिति: २०७६ माघ २८, मंगलबार

680
Shares

काठमाडौं, २८ माघ २०७६ । नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त हुनुभएको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद बैठकले प्रदेश १ मा कार्यरत प्रहरी नायव महानिरीक्षक ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ज्ञवाली नेपाल प्रहरीभित्र इमान्दार र ब्यवसायिक प्रहरी अधिकृतका रुपमा परिचित हुनुहुन्छ । २०७५ असोज २८ गते डिआइजीमा बढुवा हुनुभएका ज्ञवाली डिआइजीमा पहिलो नम्बरमा हुनुहुन्थ्यो । उहाँकै ब्याजी तारणीप्रसाद लम्साल दोस्रो र सूर्यप्रसाद उपाध्याय सातौं नम्बरमा हुनुहुन्थ्यो । सरकारले कामको आधारमा ज्ञवालीलाई आइजीपी बनाउने निर्णय गरेको हो ।

आइजीपी सर्वेन्द्र खनाल आजबाट अनिवार्य अवकाशमा जानुभएपछि भोलिबाट लागू हुने गरी सरकारले ज्ञवालीलाई आइजीपी नियुक्त गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -