Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४८:५२ बिहान
- ADVERTISEMENT -

चिकित्सक संघको लोकतान्त्रिक प्यानल : अध्यक्षमा डा लोचन कार्की जितको नजिक

प्रकाशित मिति: २०७६ माघ २७, सोमबार

1306
Shares

काठमाडौं, २७ माघ २०७६ । नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना अन्तिमतिर पुगेको छ । निर्वाचनमा ६ हजार १ सय ५२ मत खसेको थियो। जसमध्ये हालसम्म ४ हजार ७ सय ८५ मत गणना भइसकेको छ ।

हालसम्मको ममतगणनाको नतिजा अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका डा लोचन कार्कीको जित लगभग सुनिश्चित भएको छ। डा कार्की उनका प्रतिस्पर्धी डा पुष्पमणि खरालभन्दा १६ सय ६३ मत बढी ल्याएर अगाडि छन् ।

जबकी अब १३ सय ६७ मत मात्र गन्न बाँकी छ ।

४ हजार ७ सय ८५ मत गणना हुँदा डा कार्कीले ३ हजार १ सय ९८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी डा खरालले १ हजार ५ सय ३५ मत ल्याएका छन्।

कसको कति मत ?

अध्यक्ष

१। डा लोचन कार्की – ३१९८

२। डा पुष्पमणि खराल १५३५

वरिष्ठ उपाध्यक्ष

डा रक्षा श्रेष्ठ १७११

डा शिवप्रसाद श्रेष्ठ – २८४५

उपाध्यक्ष

डा अनिलविक्रम कार्की ३०८५

डा रञ्जीतकुमार झा १५२४

महासचिव

डा अजयकुमार मिश्र ६९८

डा बद्री रिजाल १९०८

डा दीपेन्द्र पाण्डे ९४३

डा मधुर बस्नेत – ११०९

कोषाध्यक्ष

डा प्रकाश बुढाथोकी २५४८

डा सञ्जीतकुमार साह २००६

सहसचिव

डा निरजकुमार सिंह ३००७

डा शैलेन्द्र झा १४४८

सह-कोषाध्यक्ष

डा विश्वाराज दवाडी ३००३

डा उदयनारायण सिंह १५७५

सदस्यहरु

१। डा अमित चतुर्वेदी १२३७

२। डा विक्रान्त ढकाल २०३७

३। डा विपेश आचार्य २३०१

४। डा दीपकप्रसाद कोइराला १४६४

५। डा जगदीशचन्द्र विष्ट १०२२

६। डा लिजन महर्जन २१६४

७। डा नन्दकुमारी गुरुङ २५७५

८। डा प्रमोद जोशी २११५

९। डा प्रवीणकुमार गिरी ५९२

१०। डा राकेश कुमार साह १८४५

११। डा रितेश थापा २८५८

१२। डा सञ्जीव तिवारी २३२९

१३। डा सुमान काफ्ले १७०६

१४। डा त्रिभुवन चन्द्र झा १४१२

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -