Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:१५ बिहान
- ADVERTISEMENT -

सरकार प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति दृढ छ : प्रधानमन्त्री

प्रकाशित मिति: २०७६ माघ २२, बुधबार

685
Shares

काठमाडौं, २२ माघ २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति दृढ रहेकाले त्यसमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

विभिन्न निजी क्षेत्रका सञ्चारमाध्यमका सम्पादकसँग प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ भएको छलफलमा उहाँले सो आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । ‘‘कुनै प्रकारको प्रेस स्वतन्त्रतामा बन्देज र सीमित गर्ने कार्य सरकारबाट हुदैन’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘सरकारका तर्फबाट प्रेस स्वतन्त्रता विरोधी कुनै काम भए सच्चाउन तयार छौ ।’’

उहाँले सम्पादकहरुसँग मुलुकको राजनीति र समसामयिक अवस्थाकाबारेमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग गर्न सम्पादकहरुसँग आग्रह गर्नुभयो । उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० हिउँदे अधिवेशनबाट पारित हुने सो अवसरमा बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले आफूले अहिले मिर्गौलाको डाइलोसिस गरिरहेको जानकारी दिँदै चाँडै नै मिर्गौला प्रत्यारोपण गर्ने जानकारी गराउनुभयो । सो अवसरमा उहाँले आफूले अझै तीन वर्ष सरकारको नेतृत्व गर्ने बताउनुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -