Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:०६ बिहान
- ADVERTISEMENT -

कोरोनासँग जुध्न चीनमा १० दिनमै बन्यो हजार शैया अस्पताल

प्रकाशित मिति: २०७६ माघ २०, सोमबार

1059
Shares

काठमाडौं, २० माघ २०७६ ।चीनको वुहान शहरमा विश्वमै खतरनाक मानिएको कोरोना भाइरससँग लड्न चीनले दश दिनमै एक हजार शैयाको अस्पताल निर्माण गरेको छ । संक्रमणपछि वुहान सहर नजिकै केबल केही दिनमै एक हजार शैयाको इमरजेन्सी वार्डसहितको अस्पताल तयार गरेर सञ्चालनमा ल्याइएको हो ।

एजेन्सीका अनुसार यो अस्पताल तयार पार्नको लागि एक हजारभन्दा धेरै मजदुर एकै पटक काममा खटाइएको छ । अघिल्लो शुक्रबारसम्म पूरै खाली रहेको जग्गामा एकाएक अस्पतालमा परिणत गरिएको हो ।

सरकारले निर्देशन दिएलगत्तै मजदुरले पानी, बिजुली र इन्टरनेट एकै रातमा जोडेका थिए । बिरामीका लागि बेडदेखि उपचारमा चाहिने आइसोलेसन वार्ड पनि एक दिनमै तयार पारिएको थियो । वुहान सहरमा कोरोना भाइरसको आतंकसँग जुध्न चिनियाँ अधिकारीले चारओटा कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

निर्माण भएको अस्पताल वुहान सहर नजिकै हुवाङजु जिल्लामा यसलाई हुवाङगाङ केन्द्रीय अस्पतालको शाखाकारुपमा परिचय दिइएको छ ।

कोरोनाको संक्रमणपछि साफ फेर्न निकै गाह्रो हुने र निमोनियाको संकेत देखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा गत डिसेम्बरमा पहिलोपटक देखिएको थियो । कोरोनाको संक्रमणको कारण अहिलेसम्म चीनमा ३६२ ले ज्यान गुमाइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -