Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०२:४० बिहान
- ADVERTISEMENT -

गोरखा सदरमुकामदेखि बारपाकसम्म मोटरसाईकल ‘रेस’को तयारी तिव्र

प्रकाशित मिति: २०७६ माघ २०, सोमबार

867
Shares

गोरखा, २० माघ २०७६ । नेपाल भ्रमण वर्ष सन् २०२० मा गोरखामा आन्तरीक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले गोरखा सदरमुकामदेखि बारपाक सम्म हुने मोटरसाईकल ‘रेस’को तयारी तिव्र पारिएको छ ।

गोरखा युथ क्लवले यहि फागुन १० गते चार सय भन्दाबढि मोटरसाईकल सहित यात्रा गर्न लागेको क्लवका अध्यक्ष सुमन गुरुङले बताउनु भयो । यस अघि फागुन ७ गते गर्ने भनिएको यात्रा १० गतेको लागी सारिएको हो । यात्रामा सहभागी हुन इच्छुक व्यक्तिले दुई हजार पाँच सय रुपैँया बुझाउनु पर्ने छ । यस अघि चार हजार शुल्क तोकिएपनि युवाहरुको सहभागिता बढाउन शुल्क घटाइएको क्लवले जनाएको छ ।

गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका सहित स्थानीय तहहरुको पर्यटकिय स्थलको प्रचार प्रसारमा साईकल यात्राले सहयोग पुग्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक रञ्जितकुमार श्रेष्ठले बताउनु भयो ।

‘भ्रमण वर्षमा गोरखा र भुकम्पको केन्द्रबिन्दु बारपाकको प्रचार गर्ने उद्देश्य हो’ क्लवका सल्हाकार समेत रहेका संयोजक श्रेष्ठले भन्नुभयो ।काठमाण्डौँ, पोखरा, चितवन लगायत बिभिन्न ठाउँबाट मोटरसाईकल यात्रामा युवाहरु सहभागी हुनेछन् । १८ वर्ष उमेर भएको, लाईसेन्स भएकाले चार हजार रुपैयाँ तिरेर सहभागीता जनाउन सक्ने संयोजक श्रेष्ठले बताउनु भयो । बिहान खाना, खाजा, बारपाकमा होमस्टेमा खान बस्न सहित पाँच सय रुपैयाँको पेट्रोलको ब्यवस्था गरिने क्लवले जनाएको छ ।

सहभागी मध्येबाट गोला प्रथा गरी पहिलो हुनेलाई एक लाख, दोस्रो ७५ हजार पुरस्कार सहित १० जनालाई हेलमेट उपहार दिने योजना गरिएको सल्लाहकार दिपेन्द्र श्रेष्ठले बताउनु भयो । बारपाकमा साँस्कृतिक कार्यक्रम गरिने तय भएको छ । स्थानीय क्लव, समुह र होमस्टेको संयोजनमा यात्रामा सहभागीलाई आबासको ब्यवस्था मिलाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -