Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३२:२१ बिहान
- ADVERTISEMENT -

शहीद सप्ताह आजबाट सुरु

प्रकाशित मिति: २०७६ माघ १०, शुक्रबार

817
Shares

काठमाडौं, १० माघ २०७६ । यस वर्षको शहीद सप्ताह आजबाट सुरु भएको छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ ।

तत्कालीन राणा शासनविरुद्ध जनचेतना फैलाउने शुक्रराज शास्त्रीलाई विक्रम संवत १९९७ माघ १० गते आजैका दिन टेकुको पचलीमा रहेको रूखमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।

यसै दिनको सम्झना गर्दै आज कुपण्डोलस्थित शहिद शुक्रराज शास्त्रीको प्रतिमास्थलमा शहीद स्मारक समितिले कार्यक्रम गरेको छ ।

नागरिक समाजका व्यक्तिहरुले शहिद शुक्रराज शास्त्रीको भूमिकाको योगदान गर्दै उनको तस्विरमा माल्यार्पण गरेका थिए । शहीद स्मारक समितिका सचिव रामकृष्ण हाडाले राज्यले शहीदहरुलाई सम्मान गर्न नसकेको बताए ।

त्यसैगरी, धर्मभक्त माथेमालाई माघ १३ गते फाँसी दिइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानिएको थियो ।

माघ १६ गते सबै शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरी यो दिवस मनाउने गरिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -