Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०२:२५ बिहान
- ADVERTISEMENT -

सभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक

प्रकाशित मिति: २०७६ माघ ६, सोमबार

595
Shares

काठमाडौँ, ६ माघ २०७६ । संघीय संसद् सचिवालयले माघ १२ गते हुने प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनको कार्य तालिका सार्वजनिक गरेको छ । सचिवालयद्वारा जारी सूचना अनुसार सभामुख पदको निर्वाचन माघ १२ गते आइतबार दिउँसो ठीक ३ बजे हुनेछ ।

सचिवालयले सार्वजनिक गरेको कार्य तालिका अनुसार सभामुखको लागि उम्मेदवारी दिनेले माघ ७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्र नाम दर्ता गरिसक्नुपर्नेछ । नयाँ बानेश्वरस्थित संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) मा रहेको ल्होत्से हलमा नाम दर्ता गर्नुपर्नेछ ।

प्रतिनिधि सभाका सदस्यले प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचन गरियोस् भनी २ बजेभित्र प्रस्तावको सूचना दर्ता गर्नुपर्ने सचिवालयले जनाएको छ ।

मङ्गलबार (माघ ७) दिउँसो २:३० बजे सचिवालयले निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन गर्नेछ। संसद् भवनको सूचना पाटीमा उक्त सूचना प्रकाशन गरिनेछ ।

दर्ता भएका उम्मेदवारबीच माघ १२ गते दिउँसो ३ बजे सभामुख चयनका लागि निर्वाचन हुनेछ। प्रतिनिधिसभा कक्षमा सभामुख पदको निर्वाचन हुनेछ ।

उक्त दिन प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार उम्मेदवारीको प्रस्तावहरूलाई त्रमश: निर्णयार्थ प्रस्तुत गरिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -