Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०३:४८ राति
- ADVERTISEMENT -

रबि लामिछाने लगायतकालाई जिल्ला अदालतबाट सफाई

प्रकाशित मिति: २०७६ माघ ५, आइतबार

953
Shares

चितवन, ५ माघ २०७६ । आत्महत्या दुरुत्साहन मुद्दामा अभियुक्त बनाइएका संचारकर्मी रवि लामिछानेले सफाइ पाएका छन् । चितवन जिल्ला अदालतले सो मुद्दामा आइतबार फैसला गर्दै लामिछानेसहित तीन जनालाई सफाइ दिएको हो ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको दुवै पक्षका कानुन व्यवसायीको बहसपछि सो फैसला भएको हो । जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले तीन जनालाई सफाइ दिने फैसला भएकाे जानकारी दिए । २० साउनमा नारायणगढको कंगारु होटेलमा नुवाकोट घर भएका सालिकराम पुडासैनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले उनको साथबाट बरामद गरेको मोबाइलमा आत्महत्यासम्बन्धी बयानको भिडियो फेला पारेको थियो ।

भिडियोमा आफूले आत्महत्या गर्नुको प्रमुख कारण लामिछाने, युवराज कँडेल र अस्मिता कार्की भएको दाबी गरिएको छ ।  सोही आधारमा प्रहरीले तीन जनामाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको थियो । यसअघि थुनछेक मुद्दामा अदालतले गत ९ भदौमा लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख धरौटी तोकेको थियो भने कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -