Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४३:११ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय विभूति तथा शहीद पार्क पर्यटकको गन्तव्य बन्दै

प्रकाशित मिति: २०७६ माघ ३, शुक्रबार

994
Shares

कास्की, ३ माघ २०७६ । पोखरा महानगरका विभिन्न चोकमा भएका सालिकलाई व्यवस्थापन गर्न निर्माण गरिएको राष्ट्रिय विभूति तथा शहीद पार्क पर्यटकको गन्तव्य बन्दै गएको छ ।

पोखरा महानगरपालिका–१८ स्थित पर्यटकीय दृष्टिकोणले अति महìवपूर्ण सराङकोटमा उक्त पार्क निर्माण सुरु गरिएको थियो ।

पार्कमा विभिन्न शहीदका सालिक राखिएका छन् । १०८ शहीदका सालिक राख्ने गरी काम थालिएको पोखरा महानगर प्रमुख मानबहादुर जिसीले बताउनुभयो ।

पार्क निर्माणका लागि छ करोड रुपियाँभन्दा बढी लगानी हुने उहाँले जानकारी दिनु्भयो । पार्क पूर्ण रूपमा निर्माण भएपछि थप आकर्षणको केन्द्र बन्ने र यसले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने प्रमुख जिसीको दाबी छ ।

पार्कको सबैभन्दा माथिल्लो भागमा राष्ट्र निर्माता पृथ्वीनारायण शाह, पुष्पलाल श्रेष्ठ, जनयुद्धका शहीद भीमसेन दाहाल गरी तीनवटा सालिक राखिएको र स्वर्गीय रवीन्द्र अधिकारी र योगेन्द्रमान शेरचनको सालिक राखिने महानगरपालिकाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -