- ADVERTISEMENT -

बंगलादेशको भ्रमण सकेर प्रधानसेनापति पूर्णचन्द्र थापा स्वदेश फिर्ता

January 16, 2020
1013
Shares
- ADVERTISEMENT -

काठमाडौं, २ माघ २०७६ । मित्रराष्ट्र बंगलादेशको ४ दिने भ्रमण सकेर प्रधानसेनापति पूर्णचन्द्र थापा स्वदेश फिर्ता हुनु भएको छ ।

गलादेशका आर्मी प्रमुख अजीज अहमेदको औपचारिक निमन्त्रणामा थापा सात सदस्यीय भ्रमण दलका सदस्यसहित बंगलादेश पुग्नु भएका पुगेका प्रधानसेनापति पूर्णचन्द्र थापा बुधबार स्वदेश फर्कनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रधानसेनापति पूर्णचन्द्र थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

सोही अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीवृन्द र नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो । प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

उनी नेपाली सेनाकै ‘एम २८ स्काइ ट्रक’ विमानबाट बंगलादेश प्रस्थान गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -