- ADVERTISEMENT -

काठमाडौं जेसिसको पहिलो बोर्ड बैठक सप्पन्न

January 15, 2020
1216
Shares
- ADVERTISEMENT -

काठमाडौं, १ माघ २०७६ । काठमाडौं जेसिसको पहिलो बोर्ड बैठक सप्पन्न भएको छ । काठमाडौं जेसिसले आफ्नो वर्ष २०२० को प्रथम बैठक आफ्नै सचिवालय तिनकुनेमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम २०२० का लागि हरेक महिनाको लागि कार्यक्रमको तालिका र कार्यक्रम प्रमुख समन्वयकर्ता तोकिएको छ ।

- ADVERTISEMENT -

Advertisement

जस अन्तर्गत भुकम्प लगायत अन्य चेतनामूलक कार्यक्रम, आर्थिक, सम्पदा यात्रा, सेयर तालिम, नेपाल भ्रमण वर्षालाई सघाउन हाइकिङ, र्याफटिङ लगायत अन्य विबिभिन् कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ ।

त्यसैगरी, ASPAC Visit लगायतका कार्यक्रम २०२० का अध्यक्ष मुकुन्द दाहालको अध्यक्षतामा र सन् २०१९ का अध्यक्ष भुवन श्रेष्ठको उपस्थितमा सम्पन्न भएको जेसिस काठमाडौंका सह कोषाध्यक्ष रमेश्वरले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -