- ADVERTISEMENT -

गोरखामा पृथ्वी जयन्तीमा साइकल ¥याली

January 11, 2020
775
Shares
- ADVERTISEMENT -

गोरखा २६ पौष २०७६ । गोरखामा साइकल ¥याली हुने भएको छ । पृथ्वी नारायण शाहको २९८ औं जन्मजयन्तीका अवसरमा प्याङ्क वाइक नामक संस्थाको आयोजनामा केबलकारदेखि गोरखा बजारसम्म साइकल ¥याली हुन लागेको संयोजक प्रताप न्यौपानेले जानकारी दिनुभयो  ।

एकिकरणको झल्को दिन र काठमाण्डौको दरवार स्क्वायरसंग गोरखा दरवार जोड्नका लागि ¥यालीको आयोजना गरिएको संयोजक न्यौपानेले बताउनुभयो । झण्डै १५ जनाको टोली पुष २७ गतेका दिन साइकलमा पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा दरवार आउने बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

साथै सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्नमा समेत ¥यालीले टेवा पुग्ने आयोजकले जनाएको छ । २ जना एक हात नभएका ब्यक्तिहरु समेत ¥यालीमा सहभागी हुने न्यौपानेले जानकारी दिनुभयो ।

¥यालीमा सहभागी हुन १५ जनाको टोली आजै काठमाण्डौबाट हिडेको समेत जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -