- ADVERTISEMENT -

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी बिनिमय मुद्राको दर

January 10, 2020
1428
Shares
- ADVERTISEMENT -

काठमाडौं, २५ पौष २०७६ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि तोकिएको एक अमेरिकी डलरको खरिददर रु. ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर रु. ११४ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यस्तै, एक युरोपियन युरोको खरिददर रु. १२६ रुपैयाँ २६ पैसा र बिक्रीदर रु. १२६ रुपैयाँ ९३ पैसा छ भने, एक युके पाउण्डको खरिददर रु. १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर रु. १४८ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैक्रममा, एक अष्ट्रेलियन डलरको खरिददर रु. ७८ रुपैयाँ ०० पैसा र बिक्रीदर रु. ७८ रुपैयाँ ४१ पैसा छ भने एक क्यानडियन डलरको खरितदर रु. ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर रु. ८७ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

यसैक्रममा, एक सिंगापुर डलरको खरिददर रु. ८४ रुपैयाँ १० पैसा र बिक्रीदर रु. ८४ रुपैयाँ ५४ पैसा र जापनिज १० यनको खरिददर रु. १० रुपैयाँ ३८ पैसा र बिक्रीदर रु. १० रुपैयाँ ४४ पैसा तोकिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै एक साउदी रियलको खरिददर रु. ३० रुपैयाँ २९ पैसा र बिक्रीदर रु. ३० रुपैयाँ ४५ पैसा छ भने, एक कतारी रियलको खरिददर रु. ३१ रुपैँया २१ पैसा र बिक्रीदर रु. ३१ रुपैँया ३८ पैसा तोकिएको छ ।

यसैगरी, आज एक र्दिहामको खरिदर रु. ३० रुपैँया ९४ पैसा र बिक्रीदर रु. ३१ रुपैँया १० पैसा छ भने एक मलेसियन रिगिंटको खरिददर रु. २७ रुपैँया ७८ पैसा र बिक्रीदर रु. २७ रुपैँया ९३ तोकिएको छ ।

एक सय कोरियन यनको खरिददर रु. ९ रुपैंया ८१ पैसा र बिक्रीदर रु. ९ रुपैंया ८६ पैसा छ भने, आज एक हंगकंग डलरको खरिददर रु. १४ रुपैँया ६३ पैसा र बिक्रीदर रु. १४ रुपैँया ७१ पैसा तोकिएको छ ।

यसैगरी एक कुवेती दिनारको खरिददर रु. ३७४ रुपैयाँ ५१ खरिददर रु. ३७६ रुपैँया ४८ पैसा छ भने, बहिरान दिनारको खरिददर रु. ३०१ रुपैयाँ ४४ पैसा र बिक्रीदर रु. ३०३ रुपैँया ०३ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -