Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:१० बिहान
- ADVERTISEMENT -

भिमसेन थापा गाउँपालिका ४ का तामाङको ट्याङकरको ठक्करबाट मृत्यु, १ जना घाइते

प्रकाशित मिति: २०७६ पुस २५, शुक्रबार

1077
Shares

चितवन, २५ पौष २०७६ । चितवनमा ट्याङकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बिहिबार साँझ ५ः२० मा भएको दुर्घटनामा एकको मृत्यु र एक घाइते भएका हुन् । पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दीमा पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं. ३/०२००५ प ४३४७ नम्वरको मोटरसाइकललाई सोही दिशावाट आउँदै गरेको ना ७ ख ४६६० नम्वरको ट्याङकरले ठक्कर दिएको हो ।

ठक्करबाट घाइते मोटरसाइकल चालक गोरखा भिमसेन थापा गाँउपालिका ४ का ३५ बर्षिय इन्द्र बहादुर तामाङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

मोटरसाईकल पछाडि सवार सोही ठाँउका २५ बर्षिय सुगम तामाङ गम्भिर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -