- ADVERTISEMENT -

मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो : पर्यटनमन्त्री

January 7, 2020
630
Shares
- ADVERTISEMENT -

काठमाण्डौं, २२ पौष २०७६ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले अष्ट्रेलियाको सिड्नीस्थितमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको बताउनु भएको छ ।

मन्त्री भट्टराईले अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा NRNA  लगायतका संघर संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको जनाउनु भएको हो । उहाँले आफ्नो फेसबुक मार्फत सो जानकारी दिनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

केहि समय अगाडि मन्त्री फेसबुक मार्फत भट्टराईले NSW स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको जानकारी दिनुभएको हो । कार्यक्रममा मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो ।

साथै उहाँले काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? भन्दै प्रश्न गर्नु भएको छ । उहाँले नियत गम्भीर छ समेत लेख्नु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -