- ADVERTISEMENT -

काठमाडौं जेसिसको ५० औ पदस्थापना कार्यक्रम सम्पन्न

January 6, 2020
1337
Shares
- ADVERTISEMENT -

काठमाडौं, २१ पौष २०७६ । काठमाडौं जेसिसको ५० औ पदस्थापना कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सन २०१९ का सम्पुर्ण पदाधिकारी महानुभाबहरुलाई सम्मान पुर्बक बिदाइ गरी सन २०२० का नयाँ पदाधिकारीलाई स्वागत गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सन् २०२० का अध्यक्ष मुकुन्द दाहालले नयाँ कार्य समिति बोर्डका सम्पुर्ण पदाधिकारीलाई सपथ खुवाउनु भएको थियो ।

साथै, सन् २०१९ का अध्यक्ष भुवन कुमार श्रेष्ठले सन् २०२० का नयाँ कार्य समिति अध्यक्ष मुकुन्द दाहाललाई सपथ खुवाउनु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

काठमाडौं जेसिसको ५० औ पदस्थापना कार्यक्रममा नेपाली कांग्रेसका नेता एन पी साउथको प्रमुख आथित्यतामा भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न शाखाका जेसिस अध्यक्षको बाक्लो उपस्थिति रहेको थियो ।

यस समारोहमा काठमाडौं जेसिसको सन् २०२० का संचालक समितिको तर्फबाट कार्यकारी उपाध्यक्षमा अनुप श्रेष्ठ, रफी भण्डारी, करुणा थापा चयन हुनु भएको छ ।

त्यसैगरी, महा सचिवमा राम राजा ओझा, कोषाध्यक्षमा श्याम घिमिरे, सह कोषाध्यक्षमा रामेश्वर सिंखडा चयन हुनु भएको छ ।

त्यसैगरी, अन्यमा धुर्ब तिवारी, हेम भण्डारी, निरज प्रतीक र रितिका खरेल चयन हुनु भएको सह कोषाध्यक्षमा रामेश्वर सिंखडाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -