Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०३:४८ बिहान
- ADVERTISEMENT -

नेपाल नर्सिङ सङ्घको चुनावमा दुई समूह प्रतिस्पर्धा

प्रकाशित मिति: २०७६ पुस ९, बुधबार

736
Shares

काठमाडौँ, ९ पौष २०७६ । नेपालका ९० हजार नर्सको प्रतिनिधित्व गर्ने नेपाल नर्सिङ सङ्घको चुनावमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।

बुधबार देशभरका २१ स्थानबाट हुने नर्सहरूको निर्वाचनमा दुई समूह आआफ्ना मुद्दा प्रस्तुत गर्दै निर्वाचनमा होमिएका हुन् ।
प्रगतिशील र पेसागत समूहका नर्सहरू चुनावी प्रतिस्पर्धामा छन् । प्रगतिशील समूहबाट मनकुमारी राई अध्यक्षको प्रत्यासी हुनुहुन्छ भने पेसागत समूहबाट नर्सिङ सङ्घको निर्वाचनमा मुना राना थापाले अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको छ । नर्सिङ परिषद्मा ९० हजार नर्स दर्ता छन् ।

प्रगतिशील समूहबाट अध्यक्षकी प्रत्यासी राईले नेपालमा नर्सहरू अझै भोलेन्टिएर रूपमा काम गर्न बाध्य भएको भन्दै यस्तो प्रथा अन्त्य गर्ने बताउनुभयो । उहाँले निजी तथा संस्थागत अस्पतालमा सुत्केरी बिदा नपाइने गरेको भन्दै उनीहरूलाई सरकारीसरह सेवासुविधा र बिदा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

यता पेसागत समूहबाट अध्यक्ष पदका प्रत्यासी मुना राना थापाले आफूले युवा नर्सहरूलाई समेट्ने भन्दै आफ्नो समूहमा युवा नर्सलाई प्राथमिकता दिएको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -