Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:४५:३३ बिहान
- ADVERTISEMENT -

अष्ट्रेलियामा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम मापन

प्रकाशित मिति: २०७६ पुस ३, बिहीबार

798
Shares

एजेन्सी,
काठमाडौं, ३ पौष २०७६ । अष्ट्रेलियामा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । तापक्रम अहिलेसम्मकै उच्च भएपछि साउथ वेल्समा संकटकाल घोषणा गरिएको छ ।

अष्ट्रेलियामा मंगलबार अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको थियो । तर बुधबार अहिलेसम्मको जम्मै रेकर्ड भङ्ग गर्दै तापक्रम ४१.९ डिग्री सेल्सियस मापन गरिएको हो । मंगलबार तापक्रम ४०.९ डिग्री सेल्सियस मापन गरिएको थियो । यसअघि २०१३ मा अहिलेसम्मकै उच्च ४०.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

गत महिना मात्रै १०० स्थानमा डँढेलो लागेपछि साउथ वेल्सका अधिकारीहरु अझै उक्त प्रकोपको सामना गरिरहेका छन् । मौसम थप प्रतिकूल हुन सक्ने अनुमानपछि साउथ वेल्सका सरकार प्रमुख ग्लेडी बेरेजीक्लैनले सात दिने संकटकालको घोषणा गर्नुभएको छ । आगामी तीन दिनमा एडिलैड, मेलबर्नसहितका प्रमुख शहरको तापक्रम अझै बढ्ने अनुमान गरिएको छ ।

महिना दिनभित्र संकटकालको घोषणा गरिएको यो दोस्रो अवसर हो ।

तापक्रम उच्च भएपछि लाग्ने डँढेलोले गत् महिना पनि अष्ट्रेलियाले छजनाको मृत्युसँगै ठूलो क्षति बेहोर्नुपरेको थियो । करीब ५०० जनाले सिड्नीमा जलवायु परिवर्तनमा ठोस कार्यको माग गर्दै बुधबार प्रदर्शन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -