- ADVERTISEMENT -

महिलामन्त्री पार्वत गुरुङ र जापानी राजदूत सागोइबीच भेटवार्ता

December 14, 2019
765
Shares
- ADVERTISEMENT -

काठमाडौं, २८ मङ्सिर २०७६ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र नेपालका लागि जापानी राजदूत मासामिची सागोइबीच शुक्रवार भेटवार्ता भएको छ ।

भेटका क्रममा जापानी राजदूत सागोइले वैदेशिक रोजगारीबाट फर्किएका महिलाका लागि सहयोगका कार्यक्रम सञ्चालन गर्न सकिने जनाउनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

महिलामन्त्री गुरुङसँग राजदूत सागोइले जापानले जेष्ठ नागरिकका हितमा केन्द्रित सहयोग जारी राख्ने बताउँदै महिलाको पक्षमा काम गर्न चाहेको जनाउनु भयो ।

भेटवार्ताकै क्रममा दुई मुलुकबीचको मित्रता र द्धीपक्षीय सहयोगका क्षेत्रका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -