- ADVERTISEMENT -

भूकम्पको धक्का महसुस

December 12, 2019
542
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २६ मङ्सिर २०७६ । काठमाडौं लगायत आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।

बेलुका ७ बजेर ११ मिनेट जाँदा काठमाडौं र वरपरका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रिय  भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -