- ADVERTISEMENT -

बिहिबार सार्वजनिक विदा छैन : गृह मन्त्रालय

December 11, 2019
752
Shares
- ADVERTISEMENT -

काठमाडौं, २०७६ साल मङ्सिर २५ गते बुधबार । सरकारले बिहीबार देशभर सार्वजनिक बिदा नभएको जनाएको छ । मङ्सिर पूर्णिमामा उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि परेकोले सार्वजनिक बिदा दिन सरकारसँग प्रस्ताव गरिएको थियो ।

गृह मन्त्रालयका प्रवक्त केदारनाथ शर्माले सार्वजनिक बिदा दिने नभइसकेको जानकारी दिनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

‘भोलि (बिहीबार) सार्वजनिक बिदा दिने बारे कुनै जानकारी छैन, मन्त्रालयले पनि कुनै निर्णय गरिसकेको छैन,’ ‘अहिले केही भन्न सकिन्न ।’ उहाले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -