काठमाडौं, २४ मंसिर २०७६ । दशरथ रंगशालामा जारी साग फुटबलको फाइनल खेल भुटानले नेपालविरूद्ध बराबरी गरेको छ ।

खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएका हुन् ।

यसअघि खेलको १६ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्