- ADVERTISEMENT -

खेलको १६ औँ मिनेटमा अभिषेक रिजालले गरे गोल

December 10, 2019
773
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २४ मंसिर २०७६ । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फको फुटबलको उपाधिका लागि नेपालले सुरुवाती अग्रता लिएको छ ।

जारी खेलको १६औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिलाउन सफल भएका हुन ।

- ADVERTISEMENT -

Advertisement

डिफेन्डिङ च्याम्पियन नेपालले उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । भुटान पहिलो पटक सागको फाइनलमा प्रवेश गरेको हो ।

नेपालले बंगलादेशलाई १‍-० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -