Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२२:२३ बिहान
- ADVERTISEMENT -

ने बि संघद्वारा अतिक्रमित नेपाली भूमिसहितको नक्शा सार्वजनिक

प्रकाशित मिति: २०७६ मंसिर २४, मंगलबार

766
Shares

काठमाडौं, २४ मंसिर २०७६ । नेपालीभूमि समेटेर भारतले नक्शा सार्वजनिक गरेको विषयका कारण उत्पन्न राजनीतिक तरङ्गकाबीच नेपाल विद्यार्थी संघले अतिक्रमित नेपाली भूमिसहितको नक्शा सार्वजनिक गरेको छ ।

नेपाल विद्यार्थी सङ्घका नेता नवराज त्रिपाठीको अगुवाइमा काठमाडौंको वसन्तपुरमा सोमबार हजारौँ विद्यार्थीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्शा प्रदर्शन गरेका हुन् । त्रिपाठी ‘चिनांै सीमा, जोगाऔं माटो’ अभियानका संयोजक समेत हुन् ।

अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लगाउँदै नेविसङ्घले वृहद प्रदर्शनसहित नक्शा सार्वजनिक गरेको हो ।

काठमाडौंका विभिन्न विद्यालयमा पुगेर नेपालको वास्तविक नक्शा बनाउन सिकाइएको जानकारी दिँदै अभियानका संयोजक विद्यार्थी नेता त्रिपाठीले नेपालको भूमि मिचिँदासमेत हजारौँ नागरिकलाई आफ्नो देशको वास्तविक नक्शाबारे थाहा नभएको बताए । उनले आम नागरिकलाई देशको भूमि चिनाउन अभियान गरिएको जानकारी दिनुभयो ।

सोही अवसरमा नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले गुमेको भूमि फिर्ता गराउने अभियानमा नेपाल विद्यार्थी सङ्घ ७७ वटै जिल्लामा सक्रिय हुने खुलासा गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -