Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५०:५८ बिहान
- ADVERTISEMENT -

कलम चलाउने विद्यार्थीमाथि किन लाठी वर्षाएको?’ प्रधानमन्त्री र हेलो सरकारलाई ट्वीटरमा मेन्सन गर्दै प्रवक्ता शर्मा

प्रकाशित मिति: २०७६ मंसिर २२, आइतबार

684
Shares

काठमाडौं, २२ मंसिर २०७६ । बाँकेको कोहलपुरमा एक विद्यार्थीलाई मालबाहक ट्रकले ठक्कर दिएपछि उत्पन्न तनावमा प्रहरीले गोली चलाएको छ ।

प्रहरीले प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि गोली चलाउँदा २ जना विद्यार्थी घाइते भएका छन् ।

विद्यार्थीमाथि प्रहरीले गोली चलाएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कलम चलाउने विद्यार्थीमाथि किन लाठी वर्षाएको?’ प्रधानमन्त्री र हेलो सरकारलाई ट्वीटरमा मेन्सन गर्दै प्रवक्ता शर्माले लेखेका छन्, ‘कलम समाउने कलिला हातहरुमाथि किन लाठीको बर्षा? स्कुले बालिकालाई ट्रकले कुल्चदा कोहलपुरमा विद्यार्थी आक्रोशित हुनु स्वभाविक थियो। संयम् गुमाएर प्रहरीले बिद्यालय भित्रै प्रवेश गरेर शिक्षक र विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गरेको घटनाले स्थिति उत्तेजक बन्न पुग्यो।’

उनले अगाडि थपेका छन्, ‘अन्तत कैयौं युवा,विद्यार्थी र प्रहरी समेत घाइते हुनु र स्थिति कर्फ्युसम्म पुग्नु दुःखद। अनावश्यक बल प्रयोग गर्ने स्थानीय प्रहरीको दोषी नेतृत्वमाथि कार्वाही प्रक्रिया थाल्न, घाइतेको सम्पुर्ण उपचार गर्न र सहज स्थिति निर्माणमा कार्य गर्न प्रधानमन्त्री समक्ष आवश्यक पहलको अपिल।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -