- ADVERTISEMENT -

बेशीशहरबाट गोरखा सदरमुकामतर्फ जादै गरेको यात्रु बाहक बस दुर्घटना

December 8, 2019
710
Shares
- ADVERTISEMENT -

लमजुङ, २२ मन्सी२०७६ । बेशीशहरबाट गोरखा सदरमुकामतर्फ जादै गरेको यात्रु बाहक बस दुर्घटना भएको खबर प्राप्त भएको छ ।

लमजुङको यात्रु बाहक बस पाउदी बजार (लमजुङ) नजिकै दुर्घटनामा परेको हो ।

- ADVERTISEMENT -

Advertisement

एकजना महिला यात्रुको मृत्यु र अन्य पाँच जना यात्रु घाइते भएका भन्ने खबर प्राप्त भएको छ । बस पल्टिँदा करिव २ सय मिटर तल खोलामा पुगेको छ ।

शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली दुर्घटना स्थलमा उद्दारका लागि पुगिसकेको छ ।

घाइते यात्रुलाइ सुन्दरबजार अस्पताल र नजिकैका मेडिकल उपचार शुरु खरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -