- ADVERTISEMENT -

पौडीमा गौरिकाले रचिन् इतिहास, जितिन् दोस्रो स्वर्ण

December 6, 2019
530
Shares
- ADVERTISEMENT -

काठमाडौं, २० मङ्सिर २०७६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पौडीबाज गौरिकाले इतिहास रचेकी छिन् । गौरिका सिंहले आज भएको २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् ।

सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा गौरिकाले निर्धारित दुरी दुई मिनेट १७.७३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले विहिबार दुई सय मिटर फ्रि स्टाइल विधा तर्फ पनि नेपाललाई स्वर्ण पदक दिलाएकी थिईन् । योसँगै गौरिकाले १३औं सागमा दुई स्वर्ण जित्न सफल भएकी छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -