काठमाडौं, २० मङ्सिर २०७६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पौडीबाज गौरिकाले इतिहास रचेकी छिन् । गौरिका सिंहले आज भएको २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् ।

सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा गौरिकाले निर्धारित दुरी दुई मिनेट १७.७३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

उनले विहिबार दुई सय मिटर फ्रि स्टाइल विधा तर्फ पनि नेपाललाई स्वर्ण पदक दिलाएकी थिईन् । योसँगै गौरिकाले १३औं सागमा दुई स्वर्ण जित्न सफल भएकी छिन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्