Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४३:०९ बिहान
- ADVERTISEMENT -

सामुहिक बलात्कार गरी जलाएर मार्ने चारै जनालाई प्रहरीले घट्नास्थलमै लगेर गोली ठोक्यो

प्रकाशित मिति: २०७६ मंसिर २०, शुक्रबार

808
Shares

भारत, २० मंसिर २०७६ । भारतको तेलंगानाकी डाक्टरलाई सामुहिक बलात्कार र त्यसपछि हत्याका चारै आरोपीतहरुलाई प्रहरीले गएको राती बलात्कार भएकै स्थानमा लगेर गोली हानी मारेको छ ।

क्राइम सीनलाई रीक्रिएट गर्नको लागी उनीहरुलाई त्यही स्थानमा लगीएको थियो जहाँ उनीहरुले दुश्कर्म गरेका थिए । प्रहरीको अनुसार, यही दौरान आरोपीहरु त्यहाँबाट भाग्ने कोशिश गरेका थिए । प्रहरीबाट बच्नको लागी उनीहरुले ढुङगाले पनि हानेको थिए । लिहाज प्रहरीले आत्मरक्षाको लागी इन्काउन्टर गर्दे चारै जनालाई मारेको बताएको छ ।

साइबराबाद प्रहरी प्रमुख वीसी सज्जनारका अनुसार आरोपीतहरु मे आरिफ, नवीन, शिवा र चेन्नाकेशवुलु आज विहान तीन बजेदेखी ६ बजेको बिचमा शादनगरको चेत्तनपल्लीमा प्रहरी इन्काउन्टरमा मारिएको पुष्टि गरे ।

यता बलात्कारमा परी ज्यान गुमाएकी युवतीका पिताले मेरो छोरीले १० दिनमै न्याय पाएको बताउदै तेलंगाना प्रहरी र सरकारलाई धन्यवाद दिदै भने ‘अब मेरो छोरीको आत्माले शान्ति पाउनेछ’ ।

यसरी भयो घटना

गएको हप्ता भारतको हैदराबादकी २७ वर्षीया एक युवतीलाई बलात्कारछि हत्या गरीएको थियो । बलात्कारपछि ती महिलालाई जलाएर हत्या गरिएको प्रहरीको अनुसन्धानले पुष्टि गरेको थियो । पशु चिकित्सक यु्वतीलाई ३ जना ट्रक ड्राइभर र एक जना क्लीनरले सामुहिक बलात्कार गरेपछि उनलाई जलाएर मारेका थिए ।

मृतक महिलाकी बहिनीका अनुसार उनी स्वास्थ्य जाँच गराउन गएको बुधबार साँझ ६ बजे घरबाट आफ्नो स्कुटरमा निस्किएकी थिइन्। टोल प्लाजास्थित स्कुटर पार्किङ गरी ट्याक्सी चढि उनी स्वास्थ्य जाँचका लागी गईन र राति ९ बजे मात्रै फर्किइन् । तर त्यसबेला उनको स्कुटरको टायर पंचर भएको थियो । त्यसै बेला एक मालबाहक गाडीका चालकले उनलाई स्कुटर बनाइदिने भन्दै त्यहाँ बस्न सुझाए ।

ती महिलाले त्यहाँ बस्न डराएपछि बहिनीलाई फोन गर्दे जानकारी गराएकी थिइन् । केही बेरमै फोन स्वीच अफ भएको बहिनीले जनाएकी छन्। भोलिपल्ट उनको खोजीमा त्यहाँ पुग्दा उनको मृत शरीर जलेको भेटिएको प्रहरीले पुष्टि गरेको थियो ।

भारतमा पछिल्लो सरकारी रिपोर्ट हेर्दा हरेक दिन ९२ वटा बलात्कारका घटना हुने गरेको पाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -