Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४१:०९ बिहान
- ADVERTISEMENT -

मुस्कान लिएर बालुवाटार फर्कनु भयो प्रधानमन्त्री ओली

प्रकाशित मिति: २०७६ मंसिर १९, बिहीबार

605
Shares

काठमाडौं, १९ मङ्सिर २०७६ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि बालुवाटार फर्कनु भएको छ । एपेन्टिसाइटिसको शल्यक्रियापछि १० दिन अस्पतालमा बसेर उहा बालुवाटार फर्कनु भएको हो ।

बिहीबार दिउँसो साढे तीन बजेपछि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित महमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज हुनु भएको हो । खैरो पेन्ट, सुन्तला रंगको ज्याकेट र कालो भादगाउले टोपी लगाएर उहि मन्द मुस्कानसहित उहा अस्पतालबाट बाहिरिनु भएको थियो ।

आत्मबलले रोगलाई हराउदै आउनु भएका प्रधानमन्त्री ओलीले अस्पतालबाट बाहिरिदै गर्दा संक्षिप्त प्रतिक्रिया पनि दिनुभयो । प्रधानमन्त्री ओलीले डिस्चार्जका क्रममा छोटो प्रतिक्रिया दिँदै स्वास्थ्यमा सुधार भएर घर जान लागेको बताउनु भयो । ‘म स्वास्थ्यमा सुधार भएर घर जाँदैछु,’ उहाले भन्नुभयो । यसैबीच प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा। अरुण सायमीले जोखिम मोलेर प्रधानमन्त्रीको उपचार गरिएको बताउनु भयो । प्रधानमन्त्री अस्पताल आउँदा संकटको अवस्था रहेको उहाको भनाइ थियो ।

“चिन्ताजनक अवस्था थियो,” उहाले भन्नुभयो, “हामीले जोखिम मोलेर उपचार गर्‍यौँ । अब मेडिकल टिम बालुवाटार गएर फलोअप गर्छौँ । अहिले प्रधानमन्त्रीको मुटु, फोक्सो राम्रो छ । अपरेशनपछि घाउ पनि ठिक हुने अवस्थामा छ ।” उहाले आफू किड्नीको चिकित्सक नभए पनि अहिले तत्कालै प्रत्यारोपण गर्न नमिल्ने बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -