काठमाडौं, १९ मङ्सिर २०७६ । विगत १० दिनदेखि महराजगन्ज स्थित अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुग्नु भएको छ ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि सघन उपचार कक्षमा आराम गरिरहेका प्रधानमन्त्रीलाई भेट्टन राष्ट्रपति भण्डारी बिहीबार दिउँसो अस्पताल पुग्नुभएको हो।

यसअघि राष्ट्रपति भण्डारीले ‌ओलीलाई मंसिर १२ गते भेट गर्नुभएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्