- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कराँतेमा अनुपमा मगरलाई स्वर्ण

December 4, 2019
634
Shares
- ADVERTISEMENT -

काठमाडौं, १८ मंसिर २०७६ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत आज भएको कराँतेमा अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् ।

मगरले ६८ केजी माथि तौल समूहमा पाकिस्तानी खेलाडी नरगिसलाई पराजित गर्दै स्वर्ण पदक हाँसिल गरेकी हुन् ।
उनले ६–३ ले खेल आफ्नो पक्षमा पारेकी छिन् ।

- ADVERTISEMENT -

Advertisement

कराँतेले पहिलो दिन सात दोस्रो दिन दुई स्वर्ण जितेको थियो । यसअघि साग करातेको ५० केजी मुनीको तौल समूहमा नेपालका सोनाम लामा काश्यमा सीमित भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -