- ADVERTISEMENT -

साग खेलको चौँथो दिन आज विभिन्न १६ खेल हुने

December 4, 2019
803
Shares
- ADVERTISEMENT -

काठमाडौं, १८ मंसिर २०७६ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौँथो दिन आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदै छ्न ।

बुधबार काठमाडौँ र पोखरामा गरी एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो–खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथलन, टेनिस, कबड्डी, ह्यान्डबल र उशुको प्रतिस्पर्धा हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुनेछ । अन्य खेल काठमाडौँमा हुनेछ ।

पुरुष फुटबलमा नेपालले आज दशरथ रंगशालामा साँझ ५ः०० बजे श्रीलंकासँग खेल्दै छ । सागको तेस्रो दिनसम्म नेपाल पदक तालिकामा २३ स्वर्णसहित शीर्ष स्थानमा छ । भारतले १९ स्वर्णसहित नेपाललाई पछ्याइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -