काठमाडौं, १७ मङ्सिर २०७६ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयअनुसार सिडियोहरुको सरुवा भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

सरुवा हुनेमा पर्सा, भक्तपुर, चितवन लगायतका छन् । पर्साका सिडिओ नारायण प्रसाद भट्टराईको चितवनमा सरुवा भएको छ भने चितवनका जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ ।

नामावली

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्