काठमाडौं, १२ मंसिर २०७६ । ज्ञानेन्द्र शाहीलाई नेपालकालागि नेपाली अभियानबाट निकालिएका छन् ।
बुधबार नेपालका लागी नेपाली अभियानको केन्द्रिय कार्य समितीको बैठकले ज्ञानेन्द्र शाहीलाई निकाल्ने निर्णय गरेको हो ।
नेपालका लागी नेपाली अभियानको कार्यलयले एक बिज्ञप्ती जारी गर्दै ज्ञानेन्द्र शाहीले २०७६ मंसीर ११ गतेदेखी दिने कुनै पनि अभिब्यक्ति, गर्ने क्रियाकलाप र कार्यक्रम नेपालका लागी नेपालीको कुनै समर्थन नरहने बताएको छ ।
बिज्ञप्ती यस्तो छ









































