Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३५:०४ बिहान
- ADVERTISEMENT -

दशरथ रङ्गशालाको तयारी अन्तिम चरणमा, फुटबल टोली रङ्गशालामा

प्रकाशित मिति: २०७६ मंसिर ११, बुधबार

1000
Shares

काठमाडौं, ११ मङ्सिर २०७६ । महाभूकम्प २०७२ ले क्षतिग्रस्त दशरथ रङ्गशालाको पुननिर्माण अन्तिम चरणमा पुगेको छ । रङ्गशालाको भीआइपीतर्फ केही भागमा छानो हाल्नमात्र बाँकी छ ।

रङ्गशालाको काम पूरा नहुँदै नेपाली फुटबल टोली अभ्यासका लागि पुगेको छ । रङ्गशाला समयमै नबन्दा र देशभित्र अन्य मैदान अन्तर्राष्ट्रिय मापदण्डको नहुँदा नेपालले घरेलु मैदानमा खेल्न पाउने कुवेतविरुद्धको म्याच तटस्थ भूमी भुटानमा खेल्नुपर्यो ।

बि स २०७२ वैशाख १२ गतेको भूकम्पपछि क्षति पुगेको रङ्गशालामा साँढे चार वर्षपछि प्रवेश गर्न पाउँदा फुटबल खेलाडीहरु हर्षित थिए । राजधानी उपत्यकामा रहेको एकमात्र रङ्गशालाको विकल्प नहुँदाको पीडा खेलाडीले भोगिरहेका छन् । नियमित अभ्यास पनि राम्ररी गर्न पाएका छैनन् ।

खेल शुरु हुन केही दिन मात्र बाँकी रहँदा रङ्गशालामा अभ्यास खेल्न पाउनु खेलाडीका लागि खुशीको कुरा बन्यो । घरेलु मैदानमा देशलाई पदक दिलाउने उद्देश्यका साथ खेलाडीहरु मैदानमा उत्रने आशा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -