Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:४३ दिउँसो
- ADVERTISEMENT -

साउदीमा माउन्ट एभरेष्टको सानदार जित

प्रकाशित मिति: २०७६ मंसिर ७, शनिबार

1241
Shares

साउदी, ७ मङ्सिर २०७६ । साउदीको अल्मराई कम्पनीको ब्रान्चहरु बिच भएको ओपन नेपाली फुटबल प्रतियोगितामा माउन्ट एभरेष्ट टिमले ३/१ को गोलान्तरले हिमालयन वारियर्सलाई हराउँदै सानदार जित हासिल गर्न सफल भएको छ ।

अलमराइको सि पि पि नेपाली कमिटिले आयोजना गरेको उक्त फुटबलमा विभिन्न ब्रान्चका गरि ८ टिमले भाग लिएका थिए । माउन्ट एभरेष्ट , मनाङ मर्स्याङ्दि, थ्री स्टार, ट्रान्सपोर्ट, अलदाना, बेकरी च्यालेन्जर्स, हिमालयन वारियर्स अल रबिया र अल्खर्ज सेल्स डिपो बिच भएको नक आउट  खेलमा माउन्ट एभरेस्ट र हिमालयन वारियर्स फाइनलमा भिडेका थिए ।

साँझ २०:४५  बजे देखि शुरु भएको टिमबिच कडा प्रतिस्पर्धा का साथ खेल भएको थियो । पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेको थिएन भने दोश्रो हाफमा लिला ब्लोनको ह्याट्रीक ३ गोलको सहायताले माउण्ट एभरेष्टलाई जित हासिल गर्न सजिलो भएको थियो । खेलको अन्ततिर  हिमालयन वारियर्सका क्याप्टेन कृष्ण कुमारले एक गोल मात्र गरेका थिए ।

नेपाली कमिटी सि पि पि ले आयोजना गरेको  आकर्षक खेलमा मेन रेफ्री आश गुरुङले गरेका थिए भने लाइन्स म्यानमा दिपक लिम्बू र सुरेश सुनार थिए भने गोल जर्जमा प्रकाश भट्ट र यदु सापकोटा रहेका थिए ।

माउन्ट एभरेष्टका क्याप्टेन सुरज गुरुङले खेल अबधी भर सर्बाधिक ५ गोल गरेर गोल्डेन बुटको अवार्ड पाएका थिए भने हिमालयन वारियर्सका गोलकिपरले गोल्डेन ग्लोभ्स पाएका थिए ।

त्यसैगरी, माउन्ट एभरेष्टकै खेलाडीले बेस्ट डिफेन्डर अवार्ड, ह्याट्रीक ३ गोल गरेर लिला ब्लोनले एमर्जिङ प्लेयर अवार्ड, हिमालयन वारियर्सका क्याप्टेन कृष्ण के सि ले बेस्ट  प्लेयर अवार्ड पाएका थिए भने फियर प्ले अवार्ड बेकरी च्यालेन्जर्सलाई दिएको थियो । ५००  सय भन्दा बढि दर्शकको बिचमा खेलाइएको खेल उत्तिकै अनुशासन  र सौहार्दपुर्ण बाताबरणमा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -