Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
७:२७:०६ बिहान
- ADVERTISEMENT -

गृहयुद्ध अन्त्यको नेतृत्व : दाजुभाइ शक्तिमा

प्रकाशित मिति: २०७६ मंसिर ६, शुक्रबार

916
Shares

कोलम्बो, ६ मङ्सिर २०७६ । देशमा जारी दशकौं लामो गृहयुद्ध समाप्तिको नेतृत्व गरेका राजापाक्षे दाजुभाइको श्रीलंकाको राजनीतिमा पुनरोदय भएको छ ।

देशमा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वा्िचत गोताबय राजापाक्षेले आफ्नै दाइलाई अन्तरिम प्रधानमन्त्रीको शपथ गराएपछि श्रीलंकाली सत्तामा दाजुभाइको पुनरोदय भएको हो ।

राजापाक्षे दाजुभाइ द्वयले देशमा दशकौं लामो गृहयुद्ध अन्त्यको नेतृत्व गरेका थिए । एक दशक अघि श्रीलंकामा तमिल विद्रोही आन्दोलनलाई पूर्ण रूपमा अन्त्य गर्नेबेला नवनिर्वा्िचत राष्ट्रपति गोताबय राजापाक्षे रक्षा सचिव थिए भने उनका दाइ महिन्दा राजापाक्षे राष्ट्रपति थिए ।

राजधानी कोलम्बोमा आयोजित एउटा संक्षिप्त समारोहमा महिन्दा राजापाक्षेले देशको प्रधानमन्त्रीका रूपमा बिहीबार शपथ लिएका छन् । शनिबार सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट गोताबय देशको राष्ट्रपति निर्वा्िचत भएसँगै बुधबार उनलाई सजिलो बनाउने भन्दै रनिल विक्रमासिंघेले पदबाट राजीनामा दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -