Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०४:४७ बिहान
- ADVERTISEMENT -

आज पुनर्गठित मन्त्रिपरिषद्‌मा समेटिएका मन्त्रीहरूको सपथ बिहान ११ बजे हुने

प्रकाशित मिति: २०७६ मंसिर ५, बिहीबार

833
Shares

काठमाडौं, ५ मङ्सिर २०७६ । पुनर्गठित मन्त्रिपरिषद्‌मा समेटिएका मन्त्रीहरूको सपथ बिहान ११ बजे हुने भएको छ।

नयाँ मन्त्रीहरुलाई बिहीबार राष्ट्रपति विद्यादेवी  भण्डारीले र राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ गराउने तयारी गरिएको छ।

को को छन्, नयाँ मन्त्री ?

हृदयेश त्रिपाठी- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री। त्यसअघि सो मन्त्रालय लालबाबु पण्डितको नेतृत्वमा थियो ।

घनश्याम भुसाल- कृषि तथा पशुपन्छी विकास मन्त्री। त्यसअघि सो मन्त्रालयको नेतृत्व चक्रपाणि खनालले गरेका थिए ।

लेखराज भट्ट- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री। त्यसअघि सो मन्त्रालयको नेतृत्व मातृका यादवले गरेका थिए ।

रामेश्वर राय यादव- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री। त्यसअघि सो मन्त्रालयको नेतृत्व गोकर्ण विष्टले गरेका थिए ।

वसन्तकुमार नेम्वाङ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री। त्यसअघि सो मन्त्रालयको नेतृत्व रघुवीर महासेठले गरेका थिए।

पार्वत गुरुङ- महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्री। त्यसअघि सो मन्त्रालय थममाया थापाको नेतृत्वमा थियो ।

मोतीलाल दुगड- उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ।

नवराज रावत – स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री ।

रामवीर मानन्धर- सहरी विकास राज्यमन्त्री ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -